‘शालिग्राम’को महत्व बुझाउँदै शेरचन
पोखरा । कलाकार मिलन शेरचनले नयाँपुस्तालाई शालिग्रामको महत्व चिनाउनका लागि कलात्मक रूपबाट कृत्रिम शालिग्राम तयार गरेकी छन् । जापानी भाषा हानानो ओशिबाना अर्थात् झारपातबाट विभिन्न चित्राकृति बनाउँदै आएकी शेरचनले पछिल्लो...