कालोपट्टी बाँधेर सिंहदरवार गेटअगाडि मिरज ढुंगाना समूहको प्रदर्शन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार पनि सिंहदरवारको मुख्य गेटअगाडि प्रदर्शन गरेको छ। आइतबार बसेको बैठकले सोमबारदेखि निरन्तर आन्दोलन गर्ने...