दक्षिण अफ्रिकालाई मियामी जी-२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा
वेस्ट पाम बीच (फ्लोरिडा) । राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै आयोजित हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन नदिने घोषणा गरेका छन् । यस वर्षको जोहानेसबर्ग शिखर सम्मेलनमा...