प्रधानमन्त्री ओली र म्यानमारका प्रधानमन्त्री हलिङबीच भेटवार्ता
काठमाडौँ । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र म्यानमारका प्रधानमन्त्री मिन आङ हलिङबीच आज बैँककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को...