सञ्चार मन्त्री खरेलको दाबी : ‘निर्वाचन सफल पार्न सरकार प्रतिबद्धताका साथ लागेको छ’
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । ललितपुरको इमाडोलस्थित (इभी दह)...