मनोज गजुरेलको घरमा गएर हुलहुज्जत गर्ने मिना ढकाल प्रहरी नियन्त्रणमा
काठमाडौँ। हास्य कलाकार मनोज ढकालकी पूर्व पत्नी मिना ढकाल पक्राउ परेकी छन्। भक्तपुर प्रहरी परिसरको टोलीले आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार ढकाल बिहानै मनोजको बालकोटस्थित घरमा पुगेकी...