राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
काठमाडौँ । कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य छनोट प्रक्रियाबाट दुई जना उम्मेदवार निर्वाचित भएका छन् । सम्पन्न निर्वाचनको नतिजा अनुसार नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले सफलता हासिल...