मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु, ६९ कलाकारका चित्र प्रदर्शनमा
काठमाडौँ । बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा...