मण्डल मृत्यु प्रकरणमा जिल्ला तानिए इलाका प्रहरी कार्यालय सुगानिकासका इञ्चार्ज
काठमाडौँ । धनुषाको हंसपुर नगरपालिका-५ का दीपनारायण मण्डल मृत्यु प्रकरणमा इलाका प्रहरी कार्यालय सुगानिकासका इन्चार्ज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । उनलाई कारबाही स्वरूप जिल्ला तानिएको धनुषाका प्रहरीले जनाएको...