मन्त्री नियुक्तिमा मिडिया ट्रायल नगर्न रवि लामिछानेको निर्देशन
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री नियुक्ति प्रक्रिया अझै अन्तिम अवस्थामा नपुगेको भन्दै सांसदहरूलाई यस विषयमा मिडियामा अनुमान वा दबाब सिर्जना नगर्न निर्देशन दिएका छन्। पार्टीका सांसदहरूको दुई...