सञ्चार मन्त्री मातहत राख्ने गरी मिडिया काउन्सिल किन चाहियो ? भन्दै शेखरको प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सञ्चार मन्त्रीको मातहत रहने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको भन्दै यसको कुनै औचित्य नरहेको बताएका छन् । स्याङ्जामा आयोजित कार्यक्रममा उनले...