मुख्यमन्त्री बानियाँले तलब भत्ताबाट एकल महिला सुनारको घर बनाई दिने
काठमाडैँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट मनहरि गाउँपालिका-९ निवासी मिठुमाया सुनारको घर बनाइदिने भएका छन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरेकै दिन बानियाँले तलब भत्ताबाट आफ्नो निर्वाचन...