सम्झौता कार्यान्वयन नभएको भन्दै प्राधिकरणका कर्मचारी आन्दोलनमा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै ६२२ जना ‘मिटर रिडर्स’ आन्दोलनमा उत्रिएका छन् । विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा गोटा गन्तीमा मिटर रिड गर्दै आइरहेका रिडर्स आन्दोलनमा...