मालवाहक सवारीको भार नियन्त्रणमा कडाइ, क्षमताभन्दा बढी लोड भए सडकमै झारिने नियम लागू
काठमाडौँ । यातायात व्यवस्था विभागले मालवाहक सवारी साधनको भारवहन नियमनमा कडाइ गर्दै प्रत्येक सवारीको लोड क्षमताभन्दा बढी भए सडकमै अनलोड गर्नुपर्ने नयाँ नियम लागू गरेको छ। विभागले सातै प्रदेशका यातायात...