मालढुंगा-बेनी सडक: स्तरोन्नतिपछि यात्रा अवधि छोटियो
म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्रा अवधि छोटिएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक...