मार्जिन कारोबारका लागि १२३ सूचीकृत कम्पनी छनोट
काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले धितोपत्र बजारमा मार्जिन कारोबारका लागि उपयुक्त ठहरिएका कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कुल १२३ कम्पनी यस सेवाका लागि योग्य रहेका छन्।...