प्रतिबन्ध प्रस्तावविरुद्ध विद्यार्थी संगठनहरूको काठमाडौँमा प्रदर्शन, स्वायत्तता र अधिकारको माग
काठमाडौँ । विद्यार्थी दिवसको अवसर पारेर विभिन्न संयुक्त विद्यार्थी संगठनहरूले विश्वविद्यालय तथा विद्यार्थी संगठनहरूमाथि प्रस्तावित प्रतिबन्धको विरोध जनाउँदै काठमाडौंमा विरोध र्याली तथा मार्च पास आयोजना गरेका छन्। कार्यक्रम अन्तर्गत राजधानीस्थित...