माया लुहारको हत्याको अनुसन्धान अन्तिम चरणमा, प्रतिवेदन बुझाउने तयारी
काठमाडौँ । बैतडीमा २१ वर्षीया माया लुहारको हत्या गरेको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। अनुसन्धान सकेर सोमबार जिल्ला अदालत बैतडीमा प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी...