ओली र लेखकलाई कारवाहीको माग गर्दै शान्ति समाजले भन्यो ‘न्यायिक जाँचबुझ आयोग आवश्यक’
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले भदौ २३ गते अन्धाधुन्ध गोली चलाएर निहत्था नागरिकको हत्या भएकोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार बनाएर कानूनी कारबाही...