अफगानिस्तानमा मानवीय सङ्कट आउन लागेको भन्दै संयुक्त राष्ट्रसंघद्वारा सहयोग आह्वान
जेनेभा । अफगानिस्तानमा ठुलो मानवीय सङ्कट आउन लागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यसका लागि विश्व समुदाय गम्भीर हुनुपर्ने पनि बताएको छ । यहाँको आर्थिक अवस्था ध्वस्त भएको...