मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय पाएकी हसिना डिसेम्बरमा बंगलादेश फर्कने
एजेन्सी । बंगलादेशकी पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छिन् । उनको घोषणासँगै बंगलादेश सरकारले भारतमा उनको...