‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’ : परराष्ट्र सचिव राई
काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर)कार्य समूहको ५१औँ सत्रमा नेपालको...