स्थानीय तहको बजेट उत्पादनमुखी क्षेत्रमा उन्मुख हुन थालेको नेकपा नेता सापकोटाको दाबी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले स्थानीय तहहरू केवल उपभोगमुखी वा अनुत्पादक क्षेत्रमा सीमित नरही उत्पादनमूलक क्षेत्रतर्फ पनि लगानी गर्न थालेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा...