खोप लगाएका वडध्यक्षलाई कोरोना संक्रमण, वडा कार्यालय बन्द
दाङ । घोराही उपमहानगरपालिका–३ को वडाध्यक्ष माधवप्रसाद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि घोराही उपमहानगरपालिका–३ को वडा कार्यालय बन्द गरिएको छ ।...