सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउँछौँ : पूर्वप्रधानमन्त्री नेपाल
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन् । भरतमोहन अधिकारी स्मृति फाउण्डेशन काठमाडौँ र विष्णुमाया पुस्तकालय...