माथिल्लो मर्स्याङ्दी ‘ए बाट तीन अर्ब युनिट विद्युत उत्पादन
काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेमा सञ्चालित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत आयोजनाले तीन अर्ब युनिटभन्दा बढी विद्युत उत्पादन गरेको छ । शुक्रबार साँझसम्ममा ३ अर्ब युनिट (किलोवाट(घण्टा) विद्युत...