माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’
काठमाडौँ । भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार...