माथिल्लो तामाकोशीको जलाशय तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफा गरिने भएको छ । जलाशय क्षेत्र सफा गरिने भएकोले नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । आगामी...