मातृभाषामा शपथका लागि पूर्वसूचना अनिवार्य
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूले शपथ ग्रहणका क्रममा मातृभाषा प्रयोग गर्न पाउने प्रावधान राखिएको छ। यसका लागि शपथ लिनुभन्दा कम्तीमा तीन दिनअघि संघीय संसद् सचिवालयलाई सम्बन्धित भाषा बारे जानकारी...