गृहमन्त्री गुरुङले भने : ‘नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिबद्ध भएर काम गर्नु आजको आवश्यकता भएको बताएका छन् । आज राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा...