माङसेबुङमा सिँचाइ कुलो निर्माण भएपछि किसान हर्षित
इलाम । इलामको माङसेबुङ गाउँपालिका-२ मालबाँसेका किसान चन्द्रबहादुर राना मगरलाई यस वर्ष धानखेती गर्न समस्या छैन । वर्षौंदेखि आकासे पानीको भरमा धानखेती गर्दै आएका उनी यस वर्षदेखि पुरानो समस्याबाट मुक्त...