प्रधानमन्त्री कार्कीले गरिन् थारु राष्ट्रिय माघी महोत्सवको अवलोकन
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज माघी पर्वका अवसरमा थारु समुदायले आयोजना गरेको थारु राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी छन्। थारु कल्याणकारिणी सभालगायत विभिन्न संघसंस्थाले संयुक्त रूपमा काठमाडौँको टुँडिखेलमा आयोजित सभामा...