आजबाट चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रदर्शनमा
काठमाडौँ । आजबाट चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ प्रदर्शन हुँदै छन् । यी भिन्न विधाका चलचित्रले दर्शक तान्ने विश्वास चलचित्रकर्मीको छ । एउटा साधारण व्यक्तिले...