माओवादी पालिका अधिवेशन: मादीमा सर्वसम्मत नेतृत्व
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व चयन गर्न सकेन । पोखरा महानगरपालिका र मादी, रुपा, अन्नपूर्ण...