अमेरिका र इजरायली हमलाको निन्दा गर्दै इरानको पक्षमा उभिए माओवादीसहितका वाम घटक
काठमाडौँ ।इजरायल र इरानबीच जारी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै माओवादीसहितका वाम घटक एवं बुद्धिजीवीहरूले संयुक्त रूपमा विरोध जारी गरेका छन्। माओवादीसहितका ११ वाम घटकले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका...