पाँच वर्षयताकै माइलस्टोन कार्यप्रगतिमा गृह मन्त्रालय उत्कृष्ट
काठमाडौँ । सरकारले गत आर्थिक वर्षका लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्य प्रगतिमा गृह मन्त्रालय पहिलो भएको छ । बितेको पाँच वर्षयताकै माइलस्टोन कार्यप्रगतिमा मन्त्रालय उत्कृष्ट देखिएको हो...