पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब १२:४० बजे काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग. १...