६३ जिल्लामा माइकिङसहित विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन
काठमाडौँ । विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरीका ७ हजार बढी जनशक्ति परिचालन भएका छन् । ६३ जिल्लामा माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...