महोत्तरी-४ मा रास्वपाकी गौरी कुमारी विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गौरी कुमारी विजयी भएकी छन्। उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सुरेन्द्रकुमार...