विवादित सुरत लाल चौधरीको ‘रैथाने राज’मा ब्रेक : पठाइए इटहरी, छानबिन जारी
काठमाडौँ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा वर्षौँदेखि ‘रैथाने हाकिम’को रूपमा प्रभाव जमाउँदै आएका विवादित कर्मचारी सुरत लाल चौधरी अन्ततः सरुवा भएका छन् । खानेपानी मन्त्रालयले बुधवार चौधरीलाई संघीय...