सहकारी प्राधिकरणको सदस्यमा महेश खनाल नियुक्त
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पूर्णता पाएको छ । चार्टर्ड एकाउन्टेन्ट तर्फबाट सदस्यमा महेश खनाल नियुक्त भएसँगै प्राधिकरणले पूर्णता पाएको हो । सहकारी क्षेत्रमा नियमन तथा सुपरीवेक्षण अभावका कारण...