सिन्धुली-२ मा बागी उम्मेदवारी फिर्ता गराउन गजुरेललाई ‘प्रचण्ड’को निर्देशन
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ मा देखिएको आन्तरिक असहमतिलाई व्यवस्थापन गर्न पहल थालेको छ। पार्टीले उक्त क्षेत्रमा बागी रूपमा उम्मेदवारी दर्ता गराएका महेश्वर दाहालको उम्मेदवारी फिर्ता...