सर्वोच्चका प्रस्तावित ३ न्यायाधीश र न्यायपरिषद सदस्यको सुनुवाइ सकियो
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको सुनुवाइ गरेको छ । सिंहदरवारमा सोमबार बसेको समिति बैठकले दुई जनाको सुनुवाइ गरेको...