एनआरएनए थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्वाचित
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय समन्वय परिषद् (एनसिसी) थाइल्याण्डको १२ औँ राष्ट्रिय अधिवेशनबाट श्रेष्ठ नेतृत्वको कार्यसमिति सर्वसम्मतिले चयन भएको हो।...