महुरे–सिम्पानी सडक : ठेकेदारकै धरौटी रकमबाट मर्मत
खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट खर्च हुने गरी मर्मत तथा सुधार सुरु गरिएको छ । सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर)खण्ड कालोपत्रको ठेक्का लिएको...