अब साउदीमा घरेलु महिला श्रमिकले रोजगारदाता फेर्न पाउने
काठमाडौँ । साउदी अरेबियामा कार्यरत विदेशी महिला घरेलु श्रमिकले काम चित्त नबुझे स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर( बदल्न २ महिनाको समय (ग्रेस अवधि) पाउने भएका छन् । निर्धारित नियमहरूको पालना...