१० फाल्गुन २०७५, शुक्रबार
महिला विश्वकप छनोट : नेपालले शीर्ष स्थानको युएईलाई हरायो
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ। नेपालले शुक्रबार भएको आफ्नो तेस्रो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो।...