निर्वाचनका लागि हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले छाडे उपत्यका
काठमाडौँ । बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढिरहेको छ । निर्वाचनका दिन आ-आफ्नो गृह जिल्लामा पुगेर मतदान गर्न सर्वसाधारण उपत्यका छाड्ने क्रम...