काँग्रेसको विशेष महाधिवेशन पक्षधरले आज महिला भेला गर्दै
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले महिला भेलाको आयोजना गरेको छ । विशेष महाधिवेशनका लागि पार्टीमा हस्ताक्षर बुझाएको समूहले बिहीबार बिहान साढे ११ बजे काठमाडौँको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको...