पर्सामा महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आइजिपी कार्कीद्वारा उद्घाटन
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नवनिर्मित भवनको उद्घाटन गरिएको छ । यो भवनबाट लक्षित वर्गलाई सहज र सरल ढंगले सेवा प्रवाह...